नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
कृषि विभाग
बाली विकास तथा कृषि जैविक विवधता संरक्षण केन्द्र
कृषि विकास फार्म
सुन्दरपुर,कञ्चनपुर

 

उदेश्य

  1. विभिन्न वालीहरुको श्रोत वीउ उत्पादन तथा वितरण गर्ने ।
  2. नार्क संगको सहकार्यमा जातीय प्रदर्शन एवं परीक्षण संचालन गर्ने ।
  3. नार्क संगको सहकार्यमा जातीय संरक्षण र सम्वद्र्धन गर्ने ।
  4. कृषिजन्य जैविक विविधता संरक्षण तथा सम्वद्र्धन सम्वन्धी क्रियाकलाप संचालन गर्ने ।
  5. वीउ उत्पादन तथा विकास सम्वन्धमा उत्पादक कृषकलाई तालीम प्रदान गर्ने तथा आवश्यकता अनुसार विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
  6. फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उच्चतम परिचालन गर्ने ।
  7. वाली विकास तथा जैविक विविधता संरक्षण सम्वन्धी राष्ट्रिय व्यवसायिक नीति तथा योजना तर्जुमामा वाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रलाई पृष्ठपोषण प्रदान गर्ने ।
  8. सम्वन्धीत विषयको समस्या सामाधानका लागि स—साना कार्यमूखी अध्ययन परिक्षण (Action Research)  संचालन गर्ने ।
  9. फार्म व्यवस्थापन सम्वन्धी अन्य कार्य गर्ने ।
Scroll to Top