नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
कृषि विभाग
बाली विकास तथा कृषि जैविक विवधता संरक्षण केन्द्र
कृषि विकास फार्म
सुन्दरपुर,कञ्चनपुर

 

उदेश्य

१ .विभिन्न वालीहरुको श्रोत वीउ उत्पादन तथा वितरण गर्ने ।
२. नेपाल कृषि अनुसन्धान परिषद् (ल्ब्च्ऋ) संगको सहकार्यमा जातीय प्रदर्शन एवं परीक्षण संचालन गर्ने ।
३.नेपाल कृषि अनुसन्धान परिषद् (ल्ब्च्ऋ) संगको सहकार्यमा जातीय संरक्षण र सम्वद्र्धन गर्ने ।
४. कृषिजन्य जैविक विविधता संरक्षण तथा सम्वद्र्धन सम्वन्धी क्रियाकलाप संचालन गर्ने ।
५. वीउ उत्पादन तथा विकास सम्वन्धमा उत्पादक कृषकलाई तालीम प्रदान गर्ने तथा आवश्यकता अनुसार विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
६. फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उच्चतम परिचालन गर्ने ।
७. वाली विकास तथा जैविक विविधता संरक्षण सम्वन्धी राष्ट्रिय व्यवसायिक नीति तथा योजना तर्जुमामा वाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रलाई पृष्ठपोषण प्रदान गर्ने ।
८. सम्वन्धीत विषयको समस्या सामाधानका लागि स—साना कार्यमूखी (ब्अतष्यल यचष्भलतभम) अध्ययन परिक्षण संचालन गर्ने ।
९. फार्म व्यवस्थापन सम्वन्धी अन्य कार्य गर्ने ।

Scroll to Top